महाभियोग सिफारिस समितिको अर्काे बैठक मङसिर २ गते बस्ने

काठमाडौं । व्यवस्थापिका–संसद् मातहतका महाभियोग सिफारिस समितिको अर्को बैठक फेरि ६ दिन पर धकेलिएको छ । समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । उक्त छलफलपछि समितिको अर्काे बैठक आगामी मङसिर २ गते बस्ने गरी स्थागन भएको हो । आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा एक-दुईवटा विषयको भाषामा संशोधन गर्नुपर्ने देखिएको उपसमितिका … Continue reading महाभियोग सिफारिस समितिको अर्काे बैठक मङसिर २ गते बस्ने